विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगरलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगरलाई

सातौँ संस्करणको वरिाट गोल्डकपको उपाध िघरेलु टोली वरिाटनगर सटिी ९बीसीएफ० ले जतिेको छ ।

वरिाटनगरको शहीद रङ्गशालामा हजिो भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै वरिाटनगर च्याम्पयिन बनेको हो ।

वरिाटनगरको जतिमा ओलावाले आफजि, वमिल घर्तीमगर, मेसुके ओलुमोउ र अवशिेक गुरुङले एकरएक गोल गरे ।

वरिाटनगरका लाग िखेलको सातौँ मनिेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दलिाएका थएि । त्यस्तै, ७९औँ मनिेटमा वमिलले, ९०औँ मेसुकेले र खेलको इञ्जुरी समयमा अवषिेकले गोल गर्दै वरिाटनगरलाई ४(० को जति दलिाएका हुन् ।

च्याम्पयिन वरिाटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपवजिेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

सम्बन्धित खवर