सातौँ संस्करणको वरिाट गोल्डकपको उपाध िघरेलु टोली वरिाटनगर सटिी ९बीसीएफ० ले जतिेको छ ।
वरिाटनगरको शहीद रङ्गशालामा हजिो भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै वरिाटनगर च्याम्पयिन बनेको हो ।
वरिाटनगरको जतिमा ओलावाले आफजि, वमिल घर्तीमगर, मेसुके ओलुमोउ र अवशिेक गुरुङले एकरएक गोल गरे ।
वरिाटनगरका लाग िखेलको सातौँ मनिेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दलिाएका थएि । त्यस्तै, ७९औँ मनिेटमा वमिलले, ९०औँ मेसुकेले र खेलको इञ्जुरी समयमा अवषिेकले गोल गर्दै वरिाटनगरलाई ४(० को जति दलिाएका हुन् ।
च्याम्पयिन वरिाटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपवजिेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।