युटर्नको शाखा पथरीमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

युटर्नको शाखा पथरीमा

साइनाे समाचारदाता, पथरी/असोज १५
माैरीका बिभिन्न विशिष्ट आहारबाट बनेका चिजहरु उत्पादन गर्दै आएको युटर्न इन्टरनेश्नल कम्पनिले मोरङको पथरी शनिश्चरेमा शाखा स्थापना गरेको छ । युटर्नले उत्पादन गरेका नेपाली माैरीका महबाट बनेका प्राकृतिक स्वास्थ्यवद्र्धक मह, आयुर्वेद र जडबुटी जस्ता औषधीहरु अब पथरी व्यापारिक केन्द्रमै पाइने भएको छ ।

मानिसको स्वास्थमा आउने हरेक समस्यालाई समाधान गर्ने प्राकृतीक आयुर्वेदलाई युटर्न इन्टरनेशनल कम्पनिले विक्रीबितरण गर्दै आएको छ । विशेष गरि माैरीको महलाई प्रशोधित गरि विभिन्न स्वास्थ समस्या संग रोग प्रतिरोधात्मक क्षमता बढाउन उत्त उत्पादनले सहयोग गर्ने कम्पनीका मार्केटिङ म्यानेजर अर्जुन गिरीले बताउनु भयो ।
युटर्न इन्टरनेश्नल कम्पनिले हाल बजारमा वि ब्रेड, शाहि खाना, सुपर कस्मेटीक, मौरी चोप, वि पोलिन, टुट पेष्ट, पञ्च तुलसी, साबुन जस्ता स्वास्थ्यवद्र्धक सामान उत्पादन गरेको छ । उत्त सामानहरु माैरीले उत्पादन गर्ने मह, चाका, चोप र रानो मौरीले निकाल्ने र्यालबाट तयार हुने डिपो प्रमुख हिमाल ढुङगानाले बताए ।

उत्त उत्पादनको सेवनले हर्ट अट्याक, प्रेसर, ग्याष्टीक, मृगौला मुटु कलेजो, क्यान्सर, कुपोषण, रक्तसंचार, यौन शक्ती, सन्तानोत्पादन, चाउरी पना, कोलेष्ट्रर, डिप्रेसन जस्ता समस्याबाट स्वास्थ राख्ने काम गर्ने कम्पनीको दावी छ । काठमाडौको महाराजगञ्जमा मुख्य कार्यालय रहेको कम्पनीले ७७/७८ सालमा दर्ता गरि सेवा दिदै आएको छ । काठमाडौँबाट व्यवसायीक यात्रा सुरुवात गरेको कम्पनिले पूर्वका विभिन्न सहरहरुमा विक्रि केन्द्र खोल्दै आएको छ । असोज ९ गते पथरी विक्री केन्द्रको उद्घाटन कम्पनीका मार्केटिङ म्यानेजर अर्जुन गिरीले गर्नु भएको थियो ।

सम्बन्धित खवर