शिरिजंघा फुटबल क्लव विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

शिरिजंघा फुटबल क्लव विजयी

मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको खेलमा शिरिजंघा फुटबल क्लव विजयी भएको छ ।

आज भएको खेलमा देविगञ्ज फुटबल क्लवलाई ३ ० गोल अन्तरले पराजित गर्दै शिरिजंघा विजयी भएको हो । खेलको ४० औं मिनेटमा विवेक आङ्देम्बेलाई डिबक्स भित्र फल्ड गरेपछि शिरिजंघाले पेनाल्टी पायो । पेनाल्टीमा जर्सी नम्बर १० का जहरमान लिम्बुले गोल गर्दै खेलमा खाता खोलेका थिए । खेलको ४२ औँ मिनेटमा विवेक आङ्दाम्बेको पासमा जर्सी नम्बर ८ का विसाल साँवाले दोस्रो गोल गरे भने खेलको अन्तिम समयमा जर्सि नम्बर ७ का संयोग थापाले गोल गर्दै टिमलाई ३ ० को जीत दिलाउन सफल भए । यता देविगञ्जले पाएको विभिन्न अवसरलाई सदुपयोग गर्न सकेन ।

 

आजको खेलको म्यानअफ दम्याच शिरिजंघा फुटबल क्लवका जर्सि नम्बर २ का रोनि तामाङ घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे । भोलि आईतबारको खेल न्यु स्टार फुटबल क्लव र द रियल ब्रदर बिच हुने छ । प्रतियोगीतामा बिजेता हुने टिमले २ लाख ५० हजार ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितीय हुने टिमले १ लाख ५१ जार प्राप्त गर्ने छ । लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको रहेको आयोजक कमिटीका अध्यक्ष सन्जीब गिरीले बताए ।

 

सम्बन्धित खवर