साइनो समाचारदाता
काठमाडौं । गायीका रचना रिमाल र लोक दोहोरि गायक नमराज ढुंगानाको स्वरमा रहेको लोकदोहोरि गीत ‘पिरतीमा दम छ’ सार्वजनिक भएको छ । भिमशेन खतिवडाको शब्द तथा नवराज ढुंगानाको संगीतमा रहेको गितमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय रहेको छ ।
गितलाई कमल सौरागले संगित संयोजन गरेका छन भने भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । भिडियोको छायांकन दिपक गिरीले गरेका छन भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :