‘हुँदैछ रे तिम्रो विहे’ युट्यवमा - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

‘हुँदैछ रे तिम्रो विहे’ युट्यवमा

साइनो समाचारदाता
पथरी । आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे’ युट्युवमा सार्वजनिक भएको छ । अशोक गजमेरको स्वमा रहेको उक्त गितमा रिजन बोहराको शब्द/संगीत तथा टंक लिम्बुको एरेन्ज रहेको छ ।

त्रिकोणात्मक माया प्रेममा बगेको उक्त गितको भिडियोमा करण धिताल, जेसिका शर्मा र बिगनेस एमएनको अभिनय रहेको छ । सुजन श्रेष्ठको सिनेम्याटोफ्री/सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् । झापा दमकका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियोको निर्माण भने गजमेर काठ फर्निचर उद्योग उर्लाबारीले गरेको हो । भिडियोलाई बुढासु्ब्बा डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

भिडियो :

सम्बन्धित खवर