साइनो समाचारदाता । गायीका सृष्टि हिङमाङ र दिपेन्द्र राईको स्वरमा रहेको पूर्वेली लोक लयमा आधारित गीत ‘सलल बग्ने पिलुवा खोला मायाको दोभान’ सार्बजानिक भएको छ ।
नारायण लिङ्खाको शब्द रुद्र श्रेष्ठको एरेन्ज तथा संगीत रहेको उक्त गीत पूर्वाञ्चल म्यूजिक यूट्यूब च्यानल मार्फत सार्वजानिक गरिएको हो । गीत इटहरी स्थित पूर्वाञ्चल डिजिटल रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । गायीका हिङ्माङ चर्चीत गीत ‘पूर्वै रमाइलो’की गायीका समेत हुन् ।
भिडियो :
















