मिरा लामा अब बिर्सिन्छु भन्छु झन सम्झिदो रैछु। तिता-मिठा यादहरुसङ्ग हराउदो रैछु। परिस्थिति तेस्तै भयो बिर्सनै पर्ने मैले, सपनामा तिम्रो नाम लिदै कराउदो रैछु। उदयपुर गाईघाट हाल: निकोसिया