गीता खनाल (अर्याल ) एकदिन एक्लै भगवानकहाँ पुगेँ डुलेर के पुर्ण छन् हजुरका रचना?सोधेँ खुलेर माफ गर भक्त एक त्रुटी,मेरो नारी प्रति खटिन्छ्नअरुकै खुशिमाआफैलाईभुलेर। तिलोत्तमा नगरपालिका ,१५, रुपन्देही ।