नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको जिरोपोइन्टदेखि बरगाछीसम्म रोड शो कार्यक्रम गर्ने क्रममा । कांग्रेसले तिलक राईलाई उम्मेदवार बनाएको छ ।