गाउँघर क्लिनिक सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

गाउँघर क्लिनिक सुरु

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरको दुर्गम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर ४ मा खोपकेन्द्र तथा गाउँघर क्लिनिक खडा भइ काम प्रारम्भ भएको छ ।

वडा कार्यालयको आयोजनामा आइतबार भएको कार्यक्रममाझ ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङले आज खोपकेन्द्र र क्लिनिकको उद्घाटन् गरे । सो संस्थाका लागि १० धुर जग्गा निःशुल्क प्रदान गर्ने ४ नम्वर वडाकी भीमा मगर र ७ नम्वरकी सुमित्रा राईलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मानित गरिएको छ । सो अवसरमा त्यहाँ बच्चाका लागि खोप समेत लगाइएको छ । जग्गादाता मगर र राईले ०५६ सालमा त्यहाँ बालबिकास केन्द्रका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । बालबिकास केन्द्रले सो जग्गा खोपकेन्द्र र गाउँघर क्लिनिकका लागि प्रदान गरेको छ । त्यहाँबाट वडा नम्वर ४, ७ र ६ नम्वर वडाका बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले जनाए । कार्यक्रममा, पूर्व जनप्रतिनिधि जहरमान लिम्बू, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य अमर बराईली तथा समाजसेवीहरु भोला रिजाल, चन्द्रकला चेम्जोङ, सन्तोष वस्नेत, सुमित्रा राई, रामप्रसाद न्यौपाने, राजकुमार विश्वकर्मा र स्वास्थ्य कर्मचारी राधा नेपालले मन्तव्य व्यक्त गरेका छन् ।

सम्बन्धित खवर