नेपाली सेनाद्वारा वृहत स्वास्थ्य शिविर, १३ सय लाभान्वित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

नेपाली सेनाद्वारा वृहत स्वास्थ्य शिविर, १३ सय लाभान्वित


साइनो समचारदाता

मिक्लाजुङ । नेपाली सेनाको सूर्यदल गण थलाहा मोरङले शनिबार जिल्लाका मिक्लाजुङ–३ धोवेनीमा वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । वृहत स्वास्थ्य शिविरमा मानिस, पशुंपक्षी, बोट विरुवा, माटो परीक्षण, माटोमा लागेको रोगको उपचार लगायतका सेवाहरु स्थानीयलाई उपलब्ध गराएका थिए । सेनालाई शिविर संचालनका लागि विराटनगरको कोशी अञ्चल अस्पताल, गोल्डेन हस्पिटल, जनस्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, पशुसेवा सेवा विज्ञ केन्द्रले सहयोग गरेको थियो । स्वास्थ्य शिविरमा २१ जना विशेषज्ञ चिकित्सक सहित ९१ जना डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

जिल्लाको पहाडी गाउँ मिक्लाजुङको मानव स्वास्थ्य शिविरबाट १ हजार ३ सयले स्वास्थ्य सेवा लिएको वडाध्यक्ष खगेन्द्र मादेनले बताए । मादेनका अनुसार किसानले माटो परीक्षण, बोट बिरुवामा लागेको रोगको पहिचान गरी विषादी सिफारिस र पशुमा लाग्ने विभिन्न १० प्रकारका सेवा दिइएको थियो । किसानहरुले टाढा टाढाबाट पशु बन्ध्याकरण गर्न, कित्रिम गर्भाधान गराउन र पशुको बाँझोपनको उपचार गराउन पशु डो¥याएर स्वास्थ्य शिविर सम्म ल्याएका थिए । विशेष गरेर मिक्लाजुङका ५ वटा वडाका जनताले सेवा लिएको मादेनले बताए । नेपाली सेनाको आवधिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको सूर्यदल गण थलाहाका प्रमुख सेनानी रघु पौडेलले बताए । पौडेलका अनुसार गण हरेक वर्ष जनतासँग जोडिन स्वास्थ्य शिविर लगायतका कार्यक्रम लिएर दुर्गम गाउँमा जाने गरेको छ । यो कार्यक्रम चालु वर्षको दोस्रो हो । स्वास्थ्य मानव शिविर आयोजना भएकै समयमा किसानहरूले पनि सेवा पाउन भनेर गण कै समन्वयमा पशुपंक्षी, बोट विरुवाको शिविर तथा माटो परीक्षणको कार्यक्रम पनि राखिएको प्रमुख सेनानी पौडेलले बताए ।

शिविर सम्म स्वास्थ्य परिक्षणका लागि हिडेर आउन नसक्नेलाई वडाले एम्बुलेन्सको व्यवस्था गरेको थियो । शिविर सम्म आउन नसक्ने मिक्लाजुङ ३ की पदमा पौडेललाई पनि घरबाट एम्बुलेन्समा ल्याइएको थियो । स्पाइनल कड इन्ज्युरी (मेरुदण्डको समस्या) भएकी ४४ वर्षीय पौडेल सामान्य हिडडुल समेत गर्न सक्दिन्न । उनलाई एम्बुलेन्समा नै डाक्टरहरुको टोलीले चेकजाँच गरेको थियो । २०६८ सालमा बाख्रालाई घाँस काट्न भनेर रुखमा चढेका बेला अचानक बेहोस भएर भुइमा खस्दा उनको स्पाइनल कर्डमा समस्या आएको पदमाका श्रीमान गोपिन्द्र पौडेलले बताए । पौडेलका अनुसार धेरै अस्पतालहरुमा उपचार गराउँदा पनि पदमालाई ठिक भएको छैन् । पदमाको कम्मर मुनिको भागले काम नै गर्न छाडेको छ ।

सम्बन्धित खवर