आज प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको फाइनल,ः उपाधिका लागि दमक र इटहरी भिड्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

आज प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको फाइनल,ः उपाधिका लागि दमक र इटहरी भिड्ने

द योङ बदर्स भेट्रान इटहरी

साइनो समचारदाता

अमरदह(सुनवर्षी) । प्रदेशस्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको फाइनल खेल आज गते हुदैछ । उपाधिका लागि पूर्वाञ्चल भेट्रान दमक र द योङ बदर्स भेट्रान इटहरी आमुन्ने सामुन्ने हुदैछन । दुई टिमको खेल सुनबर्षी नगरपालिका स्थित वीरेन्द्र सार्वजनिक विद्यालको खेलमैदानमा हुनेछ ।

बिहिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपीएफ भेट्रान पकलीलाई ० का बिरुद्ध ३ गोल गर्दै पूर्वाञ्चल भेट्रान दमकले फाइनलको यात्रा तय गरेको हो भने शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा उर्लाबारी भेट्रान क्लव उर्लाबारीलाई ० का बिरुद्ध ३ गोल गर्दै द योङ बदर्स भेट्रान इटहरीले फाइनलमा प्रवेश पाएको हो । १ नं. प्रदेशका १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ५१ हजार रुपियाँमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगिता बैशाख २१ बाट सुरु भएको थियो ।

सम्बन्धित खवर