काँचुली पूर्वाञ्चलमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

काँचुली पूर्वाञ्चलमा

साइनो समचारदाता

काठमाडौ । बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निर्माण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पूर्वाञ्चलमा हुने बताइएको छ ।

चलचित्रमा कला राईको प्रस्तुति, शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणीय स्थान, दमक, इलाम र श्री अन्तुमा छायाँकन गरिने चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन् । चलचित्रमा नायक ईश्वर खाती, नायिका शुभेच्छा थापा, रश्मी भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, नव नायिका कृति छेत्री ,राजन श्रेष्ठ ,अस्मि थापा, मिलन तमाङ, रमेस घतानीको अभिनय रहने भएको छ ।

सम्बन्धित खवर