प्रथम चुलाचुली गोल्डकप, फुलबारी क्लवको जित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

प्रथम चुलाचुली गोल्डकप, फुलबारी क्लवको जित

चेतन आङथुप्पो

चुलाचुली । प्रथम चुलाचुली गोल्डकप २०७६ को उदघाटन खेलमा झापाको धरमपुर फुलबारी स्पोर्टिङ क्लवले चुलाचुली ११ स्तब्ध पार्दै जित हासिल गरेको छ । आइतबार भएको समूह क को पहिलो खेलमा फुलबारी क्लवले चुलाचुली ११ लाई ३–१ ले हराएको हो ।

मध्यान्तर पछि चुलाचुली ११ को जर्सी नं.७ का माल्डिना आङथुपोले गोल गरेको १५ औं मिनेटपछि क्रमशः फुलबारी क्लवका जर्सी नं. १४ का सुवास तामाङ, जर्सी नं. १० का याम खेवा, जर्सि नं. १२ मन्दिप धिमालले गोल गरेको थियो । चुलाचुली खेलकुद समिति इलामले आयोजना गरेको खेल उद्घाटनमा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालदवरा अम्पायरलाई गोल दिएर खेल उदघाटन गरेकी थिइन् ।

आज इलाम र झापा आमुन्ने सामुन्ने

आज हुने समूह ख को खेलमा एमसीसीएफ, इलाम र कमल गाउँपालिका ११, झापा बीचको खेल प्रतिस्पर्धा हुनेछ । बैशाख २२ गते हुने फाइनल खेलमा विजेता टिमलाई १ लाख १ हजार, उपविजेतालाई ५१ हजार, टर्फि, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ । गोल्डकप चुलाचुली १ स्थित प्रस्तावित सहिद माङ्तोक रंगशालामा एक साता सम्म संञ्चालन हुने खेलकुद समितिका संम्योजक रामप्रसाद राईले जानकारी दिए ।

सम्बन्धित खवर