आईसीटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

आईसीटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुदै

साइनो समचारदाता

विराटनगर । नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसीटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आईसीटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसीटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, ब’टवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन लागेको हो ।

बैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ । मेलामा स्थानिय स्टार्टअप आईटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आईटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन । कार्यक्रममा नयाँ प्रविधि र ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । यसैगरी उत्कृष्ट स्टार्टअप र आइटी प्रडक्टहरुलाई विशेष सम्मान र थप लगानीको आवश्यक भएमा सहयोग गर्ने बताइएको छ । स्थानीयस्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त प्लाटफर्म सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्धन र सम्मान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए । काठमाण्डौ वाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन भइरहेको र यसले स्थानीयस्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताए ।

सम्बन्धित खवर