नालिफुङ्वाको पाङ्फेलुङ गठन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

नालिफुङ्वाको पाङ्फेलुङ गठन

साइनो समचारदाता

पथरी । किरात महागुरु फाल्गुनन्द मिङ्सो माङ्िहम (पथरी शनिश्चरे ८ मोरङ)को सभा हलमा किरात साम्यो नालिफुङ्वा साबिक शनिस्चरे पाङ्भेलुङको गठन भएको छ ।

शनिबार भएको भेलाले अध्यक्षमा अपसना थेगिम चयन भएकी छिन् । २३ सदस्य नालिफुङ्वा समितिको गठन गरिएको छ । उपाध्यक्षमा सुकराज लिम्बू सचिबमा सुस्मिता लिम्बू कोषाध्यक्षमा प्रिति लिम्बू, सह सचिवमा सुनिल लिम्बू छन् । सदस्यहरुमा आशा चबेगु, रोमिना लिम्बू, समिक्षा राई, अस्मिता लिम्बू, दिपेस लिम्बू, अन्जान लिम्बू, बिष्णु लिवाङ, योजना लिम्बू, मनिश लिम्बू, अन्जली लिम्बू, सोस्तिका लिम्बू, रन्जिता लिम्बु, गङगा पाण्डे, क्षितिज राई, सुजल लिम्बू, सुस्मा लिम्बू, संगीता राई, बिजय लिम्बू, रुपा लिम्बू, सन्जोक लिम्बू, दिलिप राई छन् । कार्यक्रममा किरात महागुरु फाल्गुनन्द मिङ्सो माङ्हिमका अध्यक्ष सुक बहादुर थोप्रा, नालिफुङ्वा थुम पान्जुम्भो जिल्ला अध्यक्ष आकाश लङ्वा, मोरङ सहकोषाध्यक्ष बिना मादेन, पाङ्भेलुङ लेटाङका सचिब सुरज सिङ्गकलगायतल वर्तमान परिस्थितिमा धार्मिक एवं सामाजिक उत्तरदायित्व बढेको जनाउँदै किरात समाजमा देखिने गरेको सामाजिक बिकृति बिसङ्ती विरुद्धको अभियान गाउँ गाउँ सम्म पुर्याउनु पर्ने बताएका छन् ।

सम्बन्धित खवर