‘तुम्बी बाजे’ प्रदर्शनः सुनसरीको धरान १९ (हरियाली पार्क छेउ) स्थित ब्रिटिस कम्यनिटी हलमा फागुन १८ गतेदेखि २२ गतेसम्म नाटक तुम्बी बाजे प्रदर्शन भइरहेको छ । ४ः३० बजे (बुकिङ सो दिउसो १२ बजे ) प्रदर्शन हुने नाटक हेर्न दर्शकले टिकट रु. ५००, रु. ३०० र विद्यार्थी सहुलियत रु.१०० मा हर्न सक्नेछ ।
तस्वीरः हरि इवाहाङ