‘फैसला’ रिलिज हुदै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

‘फैसला’ रिलिज हुदै


साइनो समचारदाता
पथरी । मुहा क्रिएटिभ स्टुडियो र भ्यु टावर डट नेटको ब्यानरमा ‘फैसला’ निर्माण हुने भएको छ । पारिवारिक कथा बोकेको चलचित्रको निर्देशन हरि बस्नेत डीके गर्दैछन् । उनले कथा समेत उनैले लेखेका छन् । चैत्र १५ मा रिलिज गरिदैछ । डीकेले दर्जन भन्दा बढी म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् ।

सम्बन्धित खवर