द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट पथरीमा –(भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट पथरीमा –(भिडियो सहित)

फेन्साईज सो द भ्वाइस अप नेपालका कलाकारले मोरङको पथरीमा २५ गते शुक्रबार बेजोड प्रस्तुती दिएका छन । मेची माहाकाली म्यूमिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्युजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झमाएका छन ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रमको सुरुवातमा मलाई १२ हाते पोटुकीको कुरा गर मायालु भन्दै स्टेज चडेकी सुरेखा क्षेत्रिलाई दर्शकको आई लभ युको बर्ष भएको थियो । कार्यक्रममा एक पिछ अर्को गर्दै द भ्वाइस अफ नेपालका टप ८ कलाकार स्टेज जडेर गाउदा दर्शक ननाचि रहनै सकेन्न ।

पथरी स्पोटीङ क्लवको खुल्ला खेल मैदानमा सिमसिम पानिका बावजुत पनि कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको पस्तुती कुरि रहे । स्टेजमा म त नेपालकी छोरी ….. भन्दै स्टेज चढेकी श्रेया राईलाइै वान्स मोरको बर्ष भयो भने अनुप योन्जनको भेडाको उन जस्तो….., फस्ट रनअफत्रय कुशल आचार्यले रिमिक्स भर्सनमा तिमी जाने सिलगुडी म जाने सिक्कीम तिर……., सप्तक दुदराजले सपनिमा देखेको मैले तिमीलाई ……., गित गाउदा दर्शकले थप मनोरञ्जन लिएका थिए । श्रीजल थपलियाले शान्ति र अशान्तिको यो हो लडाई…… भन्दै स्टेज चढ्दा कार्यक्रम स्थल गुन्जयमान बनेको थियो । श्रीजलले हिड्ने मान्छे लड्छ ….. गित स्टेजमा गाउन सुरु के गरेका थिए दर्शकको हुटिङले सप्तक, अनुप र कुसलले स्टेजमा चडेर दर्शकलाई थप मनोरञ्जन थपे ।

प्रमोद खरेलको ओई झमा ………. गाउदै स्टेजमा देखा परेको द भ्वाईस अफ नेपाल विजेता सीडी विजय अधिकारी दर्शकलाई मैदानमा उफारेरै छाडे दर्शकको आग्रहमा शिव परियाको गित पिउदिन भन्दा भन्दै पिलायो साथीले…… गाएका अधिकारी आफुलाई अमुल्य भोट गरि यो स्थानमा पुर्याउनु भएको भन्दै दर्शकलाई धन्याबाद सहित आभार प्रकट गरे ।

सम्बन्धित खवर