धिमाल उत्कृष्ट डिफेन्डर, - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

धिमाल उत्कृष्ट डिफेन्डर,


साइनो समचारदाता
काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको व्यक्तिगत विधा अन्तर्गत उत्कृष्ट डिफेन्डरमा रजिन धिमाल चुनिएका छन ।
थ्री स्टारबाट खेलिरहेका उनी व्यक्तिगत विधा अन्तर्गत उत्कृष्ट डिफेन्डरमा चुनिएका हुन् । एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन् । उनी सँगै प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास, गोलकिपर मनाङका विशाल श्रेष्ठ, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिएका छन ।

सम्बन्धित खवर