‘कफी सप’ सार्वजनिक - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

‘कफी सप’ सार्वजनिक


साइनो समचारदाता
पथरी । भ्यू टावर युट्युब च्यानलले ‘कफी सप’ सर्ट मुभी मंगलबार सार्वजनिक गरेको छ ।
सञ्चारकर्मी अर्जुन काफ्लेको कथा÷निर्देशनमा बनेको मुभीमा पदम योगी र विना तामाङले अभिनय गरेका छन् । श्याम गिरीले खिचेको मुभि, मुहा क्रिएटिभ स्टीडियोको प्रोडक्सन रहेको छ । ६ मिनेट २१ सेकेन्डको रहेको मुभि युगल जोडीको कथा रहेको कथाकार÷निर्देशक काफ्लेले जनाएका छन् ।

सम्बन्धित खवर