नगरस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि पथरीलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

नगरस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि पथरीलाई

साइनो समचारदाता
पथरी ।

पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न प्रथम नगरस्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि पथरीले जितेका छ ।
बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धी कानेपोखरीलाई सुन्यको विरुद्ध १ गोल गर्दै पथरीले उपाधि रक्षा गरेको हो । खेलको १६ औं मिनेटमा पथरी स्पोटिङ क्लवकी मुना मगरले हानेको प्रहारलाई कानेपोखरीकी खेलाडीले रोक्न खोज्दा आत्माघाती गोल भएको थियो । मुनाको गोल नै खेलको निणनायक गोल बन्यो ।


खेलको ओमन अफ द म्याच कानेपोखरीकी रेश्मा राई, भईन भने हाई स्कोर कानेपोखरीकी रमा राई घोषित भईन त्यस्तै पथरीकी पबिना राई राइजिङ प्लेयर र अनिता मगर ओमन अफ द सिरिज घोषित भईन ।
विजयी पथरीले २५ हजार नगर, शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेता कानेपोखरील्े १५ नगद, शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका थिए । विजेतालाई नगरपालिकाका प्रमुख दिलिपकुमार राई पुरस्कार वितरण गरेका थिए । पथरी बहुमुखी क्याम्पसमा रहेको अनरेरास्वविय र अनिरास्ववियु क्रान्तिकारीले पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद् सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो ।


पथरीले सुन्दरहरौचालाई तथा कानेपोखरीले लेटाङलाई पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेका थिए । पथरी बहुमुखी क्याम्पसमा रहेको अनरेरास्वविय र अनिरास्ववियु क्रान्तिकारीले पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद् सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो ।
यसैबीच आयोजकले राष्ट्रिय फुडबल टिमका स्थानीय महिला खेलाडीद्वय दीपा न्यौपाने र सरु लिम्बुलाई सम्मान समेत गरको छ ।

सम्बन्धित खवर