‘नपिउँ आज...’ को छायाङ्कन - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

‘नपिउँ आज…’ को छायाङ्कन

साइनो समचारदाता
पथरी । सत्यराज आचार्यको स्वर रहेको ‘नपिउँ आज भन्दाञ्भन्दै अलिकति लिएँ…’ बोलको गीतको छायाङ्कन गरिएको छ ।
नबिन पौडेलको शब्द रहेको गीतमा बसन्त निरौलाले निर्देशन गरेका छन् । निरज श्रेष्ठ र कुशुम थापाको अभिनय रहेको गीतको दिब्य सुबेदीले छायाङ्कन गरेका हुन् ।

सम्बन्धित खवर