समाजवादीको संकाय कमिटि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

समाजवादीको संकाय कमिटि

साइनो समचारदाता
सुन्दरहरैचा । समाजवादी विद्यार्थी फोरम, नेपाल(सविफो) ले सुकुना बहुमुखी क्यापस सुन्दरहरौचा मोरङमा संकाय कमिटि निर्माण गरको छ । विहिबार समाजवादीले कक्षा ११ व्यवस्थापन संकायमा मिराक लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कल्पना खतिवडा, सचिवमा सनम राजवसी, सहसचिवमा स्वतिका बिष्ट, कोषाध्यक्षमा देविका चौधरी चयन भएका छन् । सदस्यहरुमा सुरज धिमाल, सन्त तामाङ, सुरज लिम्बू, कल्पना खतिवडा, सरस्वती खतिवडा, पुजा खतिवडा, रिनटिना लिम्बू, पुजा राई, उषा लिम्बूलगायत छन् ।

सबिफो, भोजपुर जिल्ला अध्यक्ष सुजन भण्डारीको प्रमुख अथित्यमा भएको कार्यक्रममा सविफो, सुकुनाका कार्यवाहक अध्यक्ष ऋषि राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर