साइनो समचारदाता
काठमाडौ । शुक्रबार काठमाडौमा एक कार्यक्रमबीच ‘मन माया’ नामक चलचित्रको घोषणा गरिएको छ ।
रोमान्स र एक्सन समेत समाबेश गरिएको चलचित्रमा अशोक छेत्रीको अन्तरजातीय प्रेम, रोमान्स र पागलप्रेमीको भुमिकामा देखिने भएका छन । अशोक को सँग रोमान्स गर्दैछन् ? नायिका छनौट नभएकाले अहिले भन्न सकिन्दैन । चलचित्र आगामी चैत पहिलो हप्ताबाट फ्लोरमा जाने निश्चित भएको छ । सुरेश महर्जनको निर्माणमा चलचित्र बन्दैछ ।