नेपालमा एक पछि अर्को भाईरल हुनेको संख्या बढि रहेको छ । भाईरल भन्ने शब्दले नेपालमा जरो गाडेको बेला लेटाङ नगरपलिकामा अर्का एक जोडी फेला परेका छन । । केही समय अघि अशोक दर्जी, त्यस पछि भुईकटर, बाल गाउक मनिष र माङगेना हुर्दै आज भोली एउटा अनौठो जोडीले त्यो ट्याग पाएको छ । ति जोडी हुन् बखत बिष्ट र प्रतिभा चौधरी ।

आफ्नो उचाई, तौल र जातले फरक यी जोडी नेपाल लगायत विश्वको मन तान्न सफल भए । आजभोली उनिहरु मनोरन्जनको पात्र बनेका छन् । यी जोडीले माया र साथ पाउनुमा धेरै आफ्न्तको समेत माया पाउन सफल भए भने त्यो जोडीको चर्चा सेलाउन नपाउर्दै त्यस्तै अर्को जोडी पूर्वी जिल्ला मोरङ्गको लेटाङ्ग नगरपालीकामा फेला पारेका छन ।
लेटाङ नगरपालिका बरगाछीमा बस्ने विष्णु मगर श्रीमति सपना लिम्बु मगर भन्दा २ बर्ष कान्छा छन । भने ३ फिट ४ ईन्च होचा छन । आज भन्दा ३ बर्ष अगाडी देखि मिगमा लभ परे पछि बिबाहमा परिणत भएको यो जोडीको अडिले १ वार्षकी छोरी छन ।आथिक अभावका कारण झुप्रोमा जिवन गुजारीरहेका यि जोडीले सबै संग अवसर खोजिरहेका छन । मुना मदन, लैला मजबु र रोमियो जुलियोको जस्तै माया र प्रेम साँच्चिकै उदाहरणीय छ भन्ने प्रमाण यि जोडीले यसरी प्रस्तुत गरेका छन ।
बाकी भिडीयोमा हेर्नुहोस
https://www.youtube.com/watch?v=XLGfLlq07zw&t=122s