अन्तिम पल्ट भेट्न आउ भाग २ को तयारीमा डम्बर (भिडियो सहित ) - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

अन्तिम पल्ट भेट्न आउ भाग २ को तयारीमा डम्बर (भिडियो सहित )

गायक डम्बर नेपालीले दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन् । राजधानीबाट घर फर्कने क्रममा बाइक दुर्घटना भएको हो । नेपाली गीत सगीतमा महोत्वपूर्ण भूमीका निर्वाह गरेका नेपालीलाई बोलेरले ठक्कर दिएको उनले बताएका छन् । २०६४ सालमा नै छिन्नलता पुरस्कार पाउन सफल उनको तर अन्तिम पल्ट भेट्न आउ गीतले आम दर्शक स्रोताको मन जित्न सफल भएको थियो । आर्थिक अवस्था दयनिय भएका गायक नेपालीले यस क्षेत्रमा स्थापित हुनका लागी निकै सर्घष गर्नूपरेको बताउँछन् । यतिबेला तर अन्तिम पल्ट भेट्न आउ गीतको भाग २ ल्याउने तयारीमा रहेको यिनै गायक नेपालीसँग युवा मन नेपालले गरेको कुराकानी यस्तो छ ।

 

 

सम्बन्धित खवर