अन्तिम पल्ट भेट्न आउ भाग २ को तयारीमा डम्बर (भिडियो सहित ) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

अन्तिम पल्ट भेट्न आउ भाग २ को तयारीमा डम्बर (भिडियो सहित )

गायक डम्बर नेपालीले दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन् । राजधानीबाट घर फर्कने क्रममा बाइक दुर्घटना भएको हो । नेपाली गीत सगीतमा महोत्वपूर्ण भूमीका निर्वाह गरेका नेपालीलाई बोलेरले ठक्कर दिएको उनले बताएका छन् । २०६४ सालमा नै छिन्नलता पुरस्कार पाउन सफल उनको तर अन्तिम पल्ट भेट्न आउ गीतले आम दर्शक स्रोताको मन जित्न सफल भएको थियो । आर्थिक अवस्था दयनिय भएका गायक नेपालीले यस क्षेत्रमा स्थापित हुनका लागी निकै सर्घष गर्नूपरेको बताउँछन् । यतिबेला तर अन्तिम पल्ट भेट्न आउ गीतको भाग २ ल्याउने तयारीमा रहेको यिनै गायक नेपालीसँग युवा मन नेपालले गरेको कुराकानी यस्तो छ ।

 

 

सम्बन्धित खवर