दमक । अखिल क्रान्तिकारीका अध्यक्ष रिन्जित तामाङले दशैँ लगत्तै अखिल र अखिल क्रन्तिकारी एकतामा गएर देशको प्रमुख विद्यार्थी शक्तिको रुपमा स्थापित हुने बताए अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एक नम्बर प्रदेश कमिटीले दमकमा मंगलबार बडादशैँ बिशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल, पूर्व राज्य मन्त्री धर्मशिला चापागाई, झापा जिल्ला नेकपाका नेता दिपक कार्की लगायत १ नम्बर प्रदेश नेकपाका बिद्यार्थी संगठनका पदाधीकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताको दुई तिहाई मत पाएर बनेको सरकार असफल पार्नका लागी अहिले विभिन्न षडयन्त्रहरु भइरहेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै। कार्यक्रम नेकपाको पार्टि कार्यलय बालुवाटारमा सम्पन्न भएको थियो ।