राजनीति दशैँ लगत्तै एकता पक्काः रन्जित तामाङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

राजनीति दशैँ लगत्तै एकता पक्काः रन्जित तामाङ

दमक । अखिल क्रान्तिकारीका अध्यक्ष रिन्जित तामाङले दशैँ लगत्तै अखिल र अखिल क्रन्तिकारी एकतामा गएर देशको प्रमुख विद्यार्थी शक्तिको रुपमा स्थापित हुने बताए अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एक नम्बर प्रदेश कमिटीले दमकमा मंगलबार बडादशैँ बिशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल, पूर्व राज्य मन्त्री धर्मशिला चापागाई, झापा जिल्ला नेकपाका नेता दिपक कार्की लगायत १ नम्बर प्रदेश नेकपाका बिद्यार्थी संगठनका पदाधीकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताको दुई तिहाई मत पाएर बनेको सरकार असफल पार्नका लागी अहिले विभिन्न षडयन्त्रहरु भइरहेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै। कार्यक्रम नेकपाको पार्टि कार्यलय बालुवाटारमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर