एकैदिन चार खेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

एकैदिन चार खेल

इलाम । जिल्लाको सन्दकपुर गाउपालिका(२ स्थित माइमझुवामा जारी खुल्ला नकाउट पुरुष फुटबल खेल प्रतियोगितामा बुधबार ४ खेलहरु सम्पन्न भएका छन्।
खेलमा सनराइज स्पोर्टिङ क्लब, रानिटार पान्थर एफ।सी, सुनाखरी जमुना एफ, सी र शान्तिडाडा एफ,सी बिजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो खेलमा सनराइज स्पोर्टिङ क्लब र गिताङ एफ। सी बीच भएको खेलमा खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ (० गोल गर्दै सनराइज स्पोर्टिङ क्लबले गिताङ एफ,सी,लाई सेमिफाइनल प्रवेशका लागि रोकेको छ।
दोस्रो खेलमा शान्तिडाडा एफ,सी,ले बुद्ध टोल माबुलाइ खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा फेरि १ गोल गर्दै सेमिफाइनलको लागी स्थान पक्का गरेको छ। तेस्रो खेलमा देउराली स्पोर्टिङ क्लबले सुनाखरी जमुना एफ,सि,को खेलको दोस्रो हाफमा भएको० का विरुद्ध २ गोलको हार ब्योहोर्नु परेको छ। चौथो खेलमा पाचथर रानिटार टिमले खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गर्दै आयोजक टिमलाइ पनि स्तब्ध बनाएको छ।
बसेमिफाइनलका पहिलो खेल सनराइज स्पोर्टिङ क्लब र सुनाखरी जमुना एफ,सी
दोस्रो खेलमा शान्तिडाडा एफ,सी, र पाचथर रानिटार एफ,सी बिच हुने आयोजकका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले नगद रु ६१हजार र उपबिजेताले रु ३०हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन ।
प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको छ। स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २ गते बिजयदशमीको दिन हुनेछ ।

सम्बन्धित खवर