माल्दिभ्स फराकिलो अन्तर हार्यो, नेपाल सेमिफाइनलमा - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

माल्दिभ्स फराकिलो अन्तर हार्यो, नेपाल सेमिफाइनलमा

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित भएपछि नेपाल सेमिफाइनलमा प्रबेश गरेको छ । लगातार दुई हार ब्यर्हाेदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि नेपालसँग सुन्यको विरुद्ध ४ गोलगर्दै माल्दिम्भ पराजित भएको थियो । सोमबार समान अंक बटुलेको नेपाल र बंगलादेश समूह बिजेता र उपबिजेताका भिड्दैछन् ।
शनिबार भएको खेलमा पहिलो हाफमा चार र दोस्रो हाफमा ५ गोल गरेको बंगलादेश यो जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । निहत जमानले चार गोल, तमोरको १ गोल, रसेल अहमेद र आसिकुर रहमानको समान दुई गोल गरेका थिए ।

सम्बन्धित खवर