साइनो समाचारदाता बिराटनगर । आदर्श आधारभुत विद्यालय जहदा गाउँपालिका ३ मोरङमा नियुक्ति बिवादका कारण पठनपाठन अवरूद्व भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवधन शाहले पत्रकार सम्मेलन गरी बताएको छ ।