स्ववियू पथरी बहुमुखी क्याम्पसद्धारा विद्यार्थीका लागि नि: शुल्क स्वास्थ शिविर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

स्ववियू पथरी बहुमुखी क्याम्पसद्धारा विद्यार्थीका लागि नि: शुल्क स्वास्थ शिविर

साइनो समाचारदातरपथरी, चैत्र ८,
पथरी बहुमुखी क्याम्पसको आयोजना एक दिने निस् शुल्क स्वास्थ शिविर हुने भएको छ । स्ववियूको बार्षीकोत्सवको अवसरमा निस् शुल्क स्वास्थ शिविर हुने भएको हो । स्वास्थ शिविर फागुन ९ गते पथरी बहुमुखी क्याम्पसमा विहान १० बजे देखि ५ बजे सम्म हुने स्ववियूले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

स्ववियूले विद्यार्थीका लागि शिक्षा मात्र नभएर स्वास्थमा समेत सवल राख्ने उदेश्यले शिविरको आयोजना गरेको स्ववियू सभापती केसर राईले बताउनु भयो । सभापती राईले स्वतन्त्र विद्यार्थी युनियन सधै विद्यार्थीको पक्षमा रहेर काम गर्दै आएको बताउदै पथरी शनिश्चरे क्षेत्रका सबै ंद्द  विद्यालयलाई कार्यक्रममा सहभागी भै स्वास्थ परिक्षणको लाभ लिन अनुरोध गर्नु भएको छ ।

विद्यार्थीहरुको स्वास्थलाई मध्यनजर गर्दै एक दिने स्वास्थ शिविर हुन लागेको स्ववियू सचिव भुपाल खतिवडाले जानकारी दिनु भयो । स्वास्थ शिविरमा विद्यार्थीका लागि निस् शुल्क रगत परिक्षणको सेवा समेत रहेको सभापती राइले बताउनु भयो । शिविर नोवेल शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा हुने स्वास्थ शिविरमा स्त्री रोग, दन्त रोग, आँखा रोग र जेनेरल परिक्षण हुने छ।

सम्बन्धित खवर