किरात याक्थुङ चुम्लुङले पथरी शनिश्चरे ७ मोरङमा १ महिने साक्षरता कार्यक्रम सुरु गरेको छ । आनीपान सिक्दै मातृभाषाप्रेमी सहभागी । चन्द्रकिरातेश्वर माविका मातृभाषा शिक्षक पूर्ण चेम्जोङले साक्षरता कक्षाको सहजीकरण गरिरहेका छन् ।