कार्कीद्वारा क्याम्पसलाई ५१ हजार सहयोग - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

कार्कीद्वारा क्याम्पसलाई ५१ हजार सहयोग


साइनो समचारदाता

पथरी । खबर नेपाली डटकमका सञ्चालक गणेश कार्कीले पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे मोरङलाई नगद ५१ ह्जार सहयोग गरेका छन् ।

पथरी शनिश्चरे ४ का कार्कीले क्याम्पसलाई १३ सेट फोन चल्ने गरीको ईन्टरकमको सम्पूर्ण सामाग्रीका लागि खरिद गर्नको लागि सहयोग प्राप्त भएको क्याम्पस प्रमुख चेतन पौडेलले बताएका छन् ।

सम्बन्धित खवर