सिनियर र जुनियरतर्फको दुबै उपाधि चिनारीलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सिनियर र जुनियरतर्फको दुबै उपाधि चिनारीलाई


साइनो समचारदाता
पथरी । नेशनल प्याव्सनले आइतबार आयोजना गरेको स्कुलस्तरीय नृत्य प्रतियोगिताकोको सिनियर र जुनियर दुवैतर्फको उपाधि हत्याउन सफल भएको छ, पथरीशनिश्चरे–२ देवीगन्जको चिनारी अंग्रेजी बोर्डिङ स्कुल । ब्राइट सनराइज अंग्रेजी स्कुल कुशल चौकमा भएको सो प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रको १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । चिनारीले यस भन्दा अघि पनि नृत्यतर्फ आफूल अब्बल दराइसकेको छ ।
नृत्य प्रतियोगिताको सिनियरतर्फ चिनारी अंग्रेजी बोर्डिङ स्कुल प्रथम, ब्राइट सनराइज इ. स्कुल दोस्रो र बाल नमूना विद्या मन्दिर तेस्रो भए । यस्तै जुनियरतर्फ चिनारी अंग्रेजी बोर्डिङ स्कुल प्रथम, चौबिसे एकेडेमी दोस्रो र मिसन एकेडेमीले तेस्रो स्थान हासिल गरे । नेशनल प्याव्सन पथरीदशनिश्चरे कमिटीका अध्यक्ष कमल खरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठ रहेका थिए । यस्तै विशिष्ट अतिथिहरुमा मोरङ जिल्ला अध्यक्ष सुनिल अधिकारी, सचिव नारायण ढकाल, प्रेदश नं. १ सदस्य कमल खनाल रहेका थिए । नेशनल प्याव्सनले यस किसिमको अतिरिक्त कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर