काग्रेंस जोगाउन लौरोको साहारा - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

काग्रेंस जोगाउन लौरोको साहारा

नेपाली काग्रेंसको १४ औं महाधिवेशन अन्तरगत २०७८ असाेज ६ गते पथरी शनिश्चरे वडा नं. १ मा ७६ बर्षिय वृद्धा विष्णु कुमारी बस्नेत मतदान केन्द्रमा मत हालेर फर्कदै । बस्नेत विर अस्तालका निर्देशक डाक्टर भुपेन्द्र बस्नेतकी आमा हुन भने उनले ७६ बर्षमा नयाँ कृयासिल सदस्य नं. १०५०३१०८०१००१२१/१४ काे सदस्य रहेकी छन ।

 

सम्बन्धित खवर