विपक्षी गठबन्धनका नेता र सम्पादकहरूबीच अन्तरक्रिया - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

विपक्षी गठबन्धनका नेता र सम्पादकहरूबीच अन्तरक्रिया

काठमाडौं / विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया गर्दै छन् । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल कार्यक्रम सुरु भएको हो ।

विपक्षी गठबन्धनका शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् । कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूको छलफल कार्यक्रममा सहभागिता भएका हुन् ।

सम्बन्धित खवर