माक्स खै ? : पथरी जेसिस - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

माक्स खै ? : पथरी जेसिस

सरोज निरौला  पथरी /  सामाजिक कार्य गर्न अग्र पङतीमा निश्कने जेसिसले सामाजिक दुरी कार्यम गर्दै माक्स प्रयोग गर्न आवहान गरेको छ । हालै फैलिरहेको कोरोना भाईरस कोभिड १९ लाई निउनिकरण गर्ने उदेश्यकाले मोरङको पथरीशनिश्चरेमा पथरी जेसिसले माक्स खै कार्यक्रम अघि सारेको छ ।

घना बस्ती भएको पथरीशनिश्चरे वडा नं. १ को सब्जीलाईनमा कोभिड १९ बारे सचेतना जगाउदै माक्स वितरण गरेको छ । घर बाहिर निस्कदा माक्स र सेनिटाइजर प्रयोग गर्ने बानि बसाल्न पथरी जेसिसका अध्यक्ष जेसि प्रदिप फुयालले अनुरोध गरेका छ ।
पथरी जेसिसको आयोजनामा भएको माक्स खै कार्यक्रममा इलाका प्रहरी कार्यलय पथरीले सहकार्यमा गरेको थियो ।

सम्बन्धित खवर