पर्यटनमन्त्री ढकाललाई आफनै निर्बाचित क्षेत्रमा कालोझण्डा - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

पर्यटनमन्त्री ढकाललाई आफनै निर्बाचित क्षेत्रमा कालोझण्डा

कानेपोखरी / संस्कृति पर्यटन तथा नागरिक उडयायन मन्त्री भानुभक्त ढकाललाई आफनै निर्बाचन क्षेत्रमा कालोझण्डा देखाईएको छ । नेकपा एमाले कानेपोखरी गाँउपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गएका ढकाललाई कालोझण्डा देखाईएको हाे ।

शुक्रबार कानेपोखरीमा स्थानीय नेविसंघ, तरूण दल र वाईसीयल लगायतका युवाहरुले कालो झण्डा देखाएका हुन् । भ्रष्टचारीलाई प्रबेश निषेध लगायतका नाराबाजी समेत युवाहरुले गरेका छन् ।

सम्बन्धित खवर