नेपालको पूर्वी जिल्लामा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु भारतको बिनागुडी - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

नेपालको पूर्वी जिल्लामा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु भारतको बिनागुडी

नेपालको पूर्वी जिल्लाका भू भागमा सोमवार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनागुडी भन्ने ठाउँलाई केन्द्रबिन्दु भएर नेपाली समयअनुसार राति ९:४ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्रले ५.८ म्याग्निच्युडको भूकम्प  गएको जनाएको छ । थप जानकारी आँउन बाँकी रहेको छ ।

सम्बन्धित खवर