पथरीमा नेकपा नेपाल दाहाल पक्षको दिप प्रज्वलन (फाेटाे फिचर) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

पथरीमा नेकपा नेपाल दाहाल पक्षको दिप प्रज्वलन (फाेटाे फिचर)

साइनो समाचारदाता
पथरी / सर्वाेच्च अदालतले संसद पुनस्र्थापना गर्ने गरी आदेश दिए पछि नेकपा नेपाल दाहाल पक्षले संसद विघटनलाई बदर गरेको खुसियालीमा मोरङको पथरीशनिश्चरेमा दिप प्रज्वलन गरेको छ ।


आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर भएको फैसला सुनाए पछि देशका बिभिन्न ठाउमा नेपाल दाहाल पक्षले दिप प्रज्वलन गरेको छ ।

संबिधान सभा सदस्य चन्डि प्रसाद राई, पुर्व संसद लाल बहादुर सुस्लीम मगर र पथरीशनिश्चरेका मेयर दिलिप कुमार राई सहितको दिप प्रज्वलन कार्यक्रममा नेपाली काङग्रेसले समेत समर्थन गर्दै सहभागीता जनाएको छ । सभाले पथरीशनिश्चरे बजार परिक्रमा गर्दै राष्ट्रिय पति विद्या देवि भण्डारी र प्रधान मन्त्रि केपि शर्मा ओलीको राजिनामा माग गरेका छन ।

सम्बन्धित खवर