माटो परिक्षण काे लागि घुुम्ति शिविर संचालन - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

माटो परिक्षण काे लागि घुुम्ति शिविर संचालन

रबिन्द्र बराल / मोरङको रतुुवामाई नगरपालिकामा माटो परिक्षण गर्ने का लागि शिविर संचालन गरिएको छ । प्रधानमंत्री कृषि आधुुनिकिरण परियोजना अन्तर्गत परियोजना र धान जोन कार्यक्रम संचालनहुुदै आएको र नगरपालिका भित्रका लागि खेतीयोग्य जमिन काे समेत माटो परिक्षण सुरु गरेको छ । उव्जनी बडाउन का लागि माटोको उपचार गर्दै उत्तपादन वढाउन सिविर सन्चालन गरिएको हो । साे शिविरमा १ सय ५ जना किसान हरु ले माटो परिक्षणका लागी दिएको मध्ये ५० जना किसान काे परिक्षण समेत सार्वजनिक गरिएको थियो ।

माटोको उर्भरा शक्ति घटदै गएपछि परियोजनाले निशुुल्क माटो परिक्षण शुुरु गरेको हो । सो अवसरमा परिक्षण सार्वजनिक गर्दै कुुन प्रकारको माटोमा कस्तो वाली लगाउदा उपयुुक्त हुुन्छ भन्ने विषयमा समेत किसानलाई सुुझाव दिइएको थियो । प्रधानमंत्री कृषि आधुुनिकिरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुुख विनोदकुुुमार मण्डलले परिक्षण गरिएको अधिकांस माटोमा आमलियपन अत्याधिक रहेकाले त्यसको निराकरणका लागी कृषि चुुनको प्रयोगगर्न किसानलाई आग्रह गरेका छन । माटो परिक्षण गरेर त्यस्को निराकरणगर्दै उत्तपादन वढाउन किसानको घरदैलोमा माटो परिक्षण घुुम्ति शिविर संचालन गरेको समेत मंण्डल ले बताए । चैते धानलाई विस्तारगर्ने सरकारको निति अनुुसार यो परिक्षण गरिएको र परिक्षण पछि किसानलाई स्वायल टेष्टकार्ड दिने बताए ।

माटो तथा मल परिक्षण प्रयोगसाला झुुम्का सुुनसरीका प्रमुुख नाथुुप्रसाद चौधरी तथा सो कार्यालयका माटो विज्ञ दिगम्वर प्रसाद यादवले माटो परिक्षण र त्यसको उपचार विधिमा किसानले समेत ध्यान पुु¥याउनुु पर्नेमा जोड दिएका छन । धान जोन कार्यक्रमाम सलग्न किसान राजुु सापकोटाले परियोजनाका कारण गाउगाउमा माटो परिक्षण शिविर संचालन हुुनुुुका साथै तत्काल त्यसको परिक्षण सार्वजनिक हुुनुले अव परिक्षणका लागी माटो वोकेर किसानले सहर जानुुपर्ने वाध्यता अन्त्य भएकोमा खुुुशि व्यक्त गरेे । उपकरण तथा प्रयोगशाला सहितको घुुम्ति वसमा माटो परिक्षणको व्यवस्था मिलाएको हो ।

सो नगरपालिकाको ६, ७, ८ , ९ र १० नम्वरवर्डामा दुुईवर्षदेखी धान जोन कार्यक्रम संचालन हुुदै आएको छ । एकहजार हेक्टर जग्गामा संचालन हुुदै आएको सो कार्यक्रममा वाट साढे १७ सय किसान लाभान्वीत भएका छन । परियोजनाले किसानलाई ५० प्रतिशत अनुुदानमा मलविउ सिचाईका लागी पम्पसेट , वोरिङ तथा धान काटने मेशिन तथा हलो जोत्ने टयाक्टर पावर टिलर उपलव्ध गराएपछि किसान लाभान्वित भएका हुुन ।

जोनका कारण धान उत्तपादनमा समेत उल्लेखनिय वृद्धि भएको परियोजना प्रमुुख मण्डललको भनाई छ । उन्नत जातको विउ तथा सिचाइको सहज व्यवस्था भएकाले उत्तपादन वढेको उहाको दावी छ । जोन कार्यक्रम प्रभावकारी भएपछि अन्य वर्डाका किसानले समेत यसको विस्तार हुुनुुपर्ने वताएका छन ।

सम्बन्धित खवर