स्वर्गिय भण्डारीको जन्मदिन बालआश्रममा - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

स्वर्गिय भण्डारीको जन्मदिन बालआश्रममा

साइनो समाचारदाता
पथरी / स्वर्गिय संजीब भण्डारीको जन्मदिनको अवसर पारी मृतकको परिवारले बालआश्रमका बालबालीकालाई खाना खुवाएको छ ।

मोरङको उर्लावारीमा अवस्थित नमुना बालआश्रममा मृतक भण्डारीका बाबु आमा नै पुगि त्यहाँ रहेका बालबालिकालाई खाना खुवाएका हुन । मृतक भण्डारीको ४५ औँ दिन र जन्मदीनको अवसर समेत पारी आश्रमका बालबालीकालाई खाना ख्वाएका हुन । आश्रममा ५० भन्दा बढी बालबालिका रहेका छन् ।

सम्बन्धित खवर