साइनो समाचारदाता
पथरी । प्रधानमन्त्री ओलीले जनतामाझ झुट बोलेका छन् । उनले आज आफु पक्षधर नेकपाको वृहत सभालाई सम्बोधन गर्दै झुट बोलेका हुन ।
कार्यक्रममा बोल्दै उनले आफ्नो सरकार बनेपछि सडक बालबालिकाहरु सडकमा नरहेको दावि गरे । यद्यपी सडकमा भने बालबालिकाको संख्या अझै पनि देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस :
https://fb.watch/3sMB9Cizn5/