पथरीमा बन्दको प्रभाव यस्ताे रहयाे (फाेटाे फिचर) - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

पथरीमा बन्दको प्रभाव यस्ताे रहयाे (फाेटाे फिचर)

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा नेपाल बन्दको प्रभाव देखिएको छ । सरकारको असंबैधानीक कदम, संसद विगठन, राजनितीक नियुक्ती र प्रतिगामी कदमको बिरुद्धमा संसद पुर्न स्थापना गर्न दवाव दिदै नेपाल कम्यूनिष्ट पाटि (नेकपा) नेपाल र दाहाल पक्षले पथरीशनिश्चरे बन्द गरेका छन । राष्ट्रिय युवा संघ नेपाल (नेपाल, दाहात) पक्षले गरेको बन्दमा पाटीका नेताहरुको समेत उलेखनीय उपस्थीती रहेको छ ।

बन्दले ब्यापार ब्यावसाय, यातायात, शिक्षा कलकखाना बन्द रहे पनि छिटपुट लामा दुरिका यातायात र पसलहरु खुल्ला रहेका छन । राष्ट्रिय युवा संघ नेपाल (नेपाल, दाहात) पक्षले हजिो साझ राके जुलुस निकाल्दै बन्दको आवहान गरेको थियो । नेपाल र दाहाल पक्षले गरेको बन्दमा नेता कार्यकर्ता, युवाहरु सडकमा उत्रेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर