पथरीमा नेपाल-दाहाल पक्षाकाे राके जुलुस काे काे थिए हेर्नुस (फाेटाे फिचर) - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

पथरीमा नेपाल-दाहाल पक्षाकाे राके जुलुस काे काे थिए हेर्नुस (फाेटाे फिचर)

माेरङकाे पथरीशनिश्चरेमा नेपाल कम्यूनिष्ट पाटि (नेकपा) नेपाल र दाहाल पक्षले राके जुलुस निकालेकाे छ । असंबैधानीक संसद विगठन र प्रतिगामी कदमकाे बिरुद्धमा संसद पुर्न स्थापना गर्न दवाव दिदै राके जुलुस निकालिएकाे हाे । साझँ ७ बजे निस्कीएकाे जुलुसले पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा काेण सभा गरेकाे छ । जुलुसमा केपी ‌‍‍ओली मुर्दवाद, संसद विघटन गर्न पाईदैन, नरिङकुस तन्त्र चाहिदैन, प्रतिगमन संडयन्त्र मुर्दावाद, लोकतान्त्रीक शतिहरु एक है, संबिधानको रक्षा गर महान सहिदहरु लालसलाम, नेपाल कम्यूनिष्ट पाटि नेकपा जिन्दवाद जस्ता नारा लगाएका थिए ।
https://www.youtube.com/watch?v=jo-wQ92JU2I
नेपाल र दाहाल पक्षले गरेकाे जुलुसमा करिव ५ सय युवाकाे सहभागिता रहेकाे थियाे । जुलुसमा संविधान सभा सदस्य चन्डि प्रसाद राई, जिल्ला सदस्य टंक भण्डारी, सचिवालय सदस्य डिएन तिम्सिना, नगर प्रमुख दिलिप कुमार राई लगायतकाे उपस्थिती रहेकाे थियाे । काेण सभामा भाेलीकाे बन्द सफल पार्न र बिहान ८ बजे देखि सडकमा उत्रने भन्दै हड्ताल सफल पार्न नगरवासीमा आवहान गरेका छन ।

सम्बन्धित खवर