घरबाट खसेर एक मजदूरको मृत्यु - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

घरबाट खसेर एक मजदूरको मृत्यु

भक्तपुर

नर्मिाण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ।

मध्यपुरथमि िनगरपालकिा-६ कुण्डोलमा ठाकुर अधकिारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालकिा-६ घर भई हाल मथनिपा-६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परसिर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गरिीले जानकारी दिए। घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लाग िमध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छघटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गरिले जानकारी दिए ।

सम्बन्धित खवर