बालिका खड्का पक्राउ - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

बालिका खड्का पक्राउ

साइनो समाचारदाता
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।

नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।

 

रातोपाटी

सम्बन्धित खवर