आज मन्त्रिपरिषद बैठक बस्ने - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

आज मन्त्रिपरिषद बैठक बस्ने

साइनो समाचारदाता । आज मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

सम्बन्धित खवर