‘वेष्ट मोडल २०२०’ को अवार्ड समीक्षालाई - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

‘वेष्ट मोडल २०२०’ को अवार्ड समीक्षालाई

साइनो समाचारदाता । तेश्रो नेशनल पावर न्युज म्युजिक अवार्डमार्फत वेष्ट मोडल फिमेल २०२० को अवार्ड मोडल समीक्षा पोखरेलले चुम्न सफल भएकी छिन् । उनी अभिनित ‘तिम्लाई मुटु भित्र’ वोलको गितबाट उनलाई सो अवार्ड हात परेको हो ।

यसअघि ईपीक म्युजिक अवार्डबाट यो बर्षको पप तथा आधुनिक बिधाबाट उत्कृष्ट मोडल फिमेलको अवार्ड जित्न समेत सफल बनेकी समिक्षाले ‘ए सानी’ बोलेको म्युजिक भिडियोबाट अवार्ड हात पारेका थिईन । अहिले पनि उनी अभिनित नयाँ गितको म्युजिक भिडियो ट्रेण्डीङमा रहेको छ ।

सम्बन्धित खवर